धितोपत्र बोर्डका अध्यक्षमा आधा दर्जन आकांक्षी

१८ कात्तिक, काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न लबिइङ शुरु भएको छ । नियुक्तिका लागि आधा दर्जन आकांक्षीहरु यतिबेला शक्तिकेन्द्र धाउन थालेका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बिवादमा परेपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदबाट बर्खास्त गरेको थियो । ढुंगाना पदबाट बर्खास्तीमा परेपछि रिक्त अध्यक्ष नियुक्ति गर्न सरकारले […]

सम्बन्धित सामग्री

एमाले मधेश अधिवेशन : महासेठलाई उछिनेर यादव हावी हुँदै

मालेकाे मधेश प्रदेश अध्यक्षमा आधा दर्जन आकांक्षी देखिएका छन् । तर, अधिवेशन प्रतिनिधि अहिलेसम्म पूर्ण रूपमा छनोट नहुँदा अध्यक्षका आकांक्षीहरूले घोषणा गर्न सकेका छैनन् ।

प्रेस युनियनमा उम्मेदवारको थामिनसक्नु भीड, अध्यक्षमा मात्रै दर्जन आकांक्षी

लामो समयसम्म हुन नसकेको महाधिवेशन यसपटक हुने भएपछि सबैजसो पदमा आकांक्षीहरूको भीड स्वाभाविक रूपमा बाक्लो देखिएको छ । नेतृत्व जामका कारण यसपटक उम्मेदवारको संख्या अत्यधिक देखिएको नेताहरुले बताएका छन् ।

प्रेस चौतारी नेपालको नवौं महाधिवेशनः अध्यक्ष र महासचिवमा को-को छन् दाबेदार ?

अध्यक्षमा बस्नेतसहित नेपाल, पाण्डे, विष्टको चर्चा, महासचिवमा पाण्डे, लामा र अधिकारी दौडमा काठमाडौं, २५ फागुन : एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशनको संघारमा प्रमुख पद अध्यक्ष र महासचिवमा आधा दर्जन पत्रकार आकांक्षी देखिएका छन् । प्रमुख आकांक्षीहरूले पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्बाङ, विष्णु पौडेल र महासचिव […]

दलित संघको अध्यक्षमा एक दर्जन आकांक्षी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको पाँचौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरूको दौडधुप सुरू भएको छ । केन्द्रीय अध्यक्ष र पदाधिकारीका आकांक्षीहरू नेतृत्वका लागि दोडधुप गरिरहेका छन् ।

एमाले रुपन्देहीको अध्यक्षमा ७ जना आकांक्षी

२३ पुस, बुटवल । नेकपा (एमाले) रुपन्देहीको नवौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी रहेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरुको गृह जिल्ला भएकाले आकांक्षीहरु आ–आफ्नो पक्षमा माहोल बनाउन लबिङ गरिरहेका छन् । जिल्ला अध्यक्षका लागि हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, […]

अलमलमा माओवादीको प्रदेश अधिवेशन : न सहमति, न चुनाव !

नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशले झण्डै २ हप्ता बित्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । प्रदेश समितिका ९ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखिएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो ।  पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी पेश गरेका छन् । ३ जना उपाध्यक्षका लागि दर्जन बढी दाबी रहेको छ । १ जना सचिवका लागि आधा दर्जनको दाबी रहेको छ ।   प्रदेश समितिको दोस्रो बैठक बुधवार बस्दैछ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । १ नम्बर प्रद...

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा आधा दर्जन बढी आकांक्षी

२६ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि आधा दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन् । अहिलेका अध्यक्ष शरदसिंह भण्डारीसहित नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ र हरि ज्ञवाली ‘अखण्ड’ लगायतका नेता प्रदेश […]