अध्यक्षमा बस्नेतसहित नेपाल, पाण्डे, विष्टको चर्चा, महासचिवमा पाण्डे, लामा र अधिकारी दौडमा काठमाडौं, २५ फागुन : एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशनको संघारमा प्रमुख पद अध्यक्ष र महासचिवमा आधा दर्जन पत्रकार आकांक्षी देखिएका छन् । प्रमुख आकांक्षीहरूले पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्बाङ, विष्णु पौडेल र महासचिव […]