रूपन्देही । दृष्टिबन्धकबाट स्थानीयलाई ऋण दिएका नवलपरासीका दुई जना मिटरब्याजी साहुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका बेलाटारीका सुनिल बानियाँ र जगदीश बानियाँ रहेका छन् । स्थानीयलाई ऋण दिएका दुई साहुलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिएका छन् । उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा […]