काठमडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले थारु बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको विषयमा अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले थारु समूदायको धर्म परिवर्तन गर्ने उद्देश्यले धर्मको प्रचार गरेको, धार्मिक रुपमा समूहकृत गर्ने गरेको र थारु भाषा लिपी संहिताकृत गर्ने नाममा थारु वस्तीमा […]