एजेन्सी, २८ असोज । नर्वेमा धनुवाण हत्याकाण्डका दोषी पत्ता लागेका छन् । उनी डेनमार्कका नागरिक भएको खुलेको छ । दोषी ३७ वर्षका हुन् र उनी हालैमात्र इसाईबाट इस्लाम बनेका थिए । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । दोषीले बुधबार साँझ नर्वेको दक्षिणी सहर कोंग्सवर्गमा ४ महिला र १ पुरुषको हत्या गरेका थिए । […]