भारतसँग हार्‍यो  नेपाल, फाइनल प्रवेशका लागि काजाकस्तानसँग खेल्ने

१० जेठ, काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ । दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको छ । नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल […]

सम्बन्धित सामग्री

साम्बाले फाइनल खेल्ने अन्यौलमा!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले वाफ च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाउँदा स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले खेल्ने-नखेल्ने अन्यौल रहेको छ । नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेवनानलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा नेपालका लागि बराबरी गोल समेत गरेकी साम्बा फाइनलमा भने अनुपस्थित रहने सम्भावना छ । […] The post साम्बाले फाइनल खेल्ने अन्यौलमा! first appeared on हाम्रो खेलकुद.

ओमानविरुद्ध फाइनल खेल्ने नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनलमा आइतबार ओमानसँग खेल्दैछ । खेल ११ बजे बिहान टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । उता ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा पुग्दै दुबै टोली २०२४ […] The post ओमानविरुद्ध फाइनल खेल्ने नेपालको सम्भावित प्लेइङ–११ first appeared on हाम्रो खेलकुद.

एनभीए राष्ट्रिय भलिबल लिगको फाइनल समीकरण पूरा

काठमाण्डाै - सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिगको फाइनल समीकरण पूरा भएको छ ।  आज सेमिफाइनल चरणका खेल सकिएसँगै फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । फाइनलमा महिलातर्फ नेपाल पुलिस क्लब र एपीएफ क्लब तथा पुरुषतर्फ नेपाल पुलिस क्लब हेल्प नेपाल खेल्ने भएका छन् ।  महिलातर्फ आज भएको  खेलमा न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी नेपाल पुलिससँग पराजित भएपछि एपीएफ फाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा यस अघि नै फाइनलमा पुगिसकेको पुलिसले न्यु&nbs...

गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । उपाधि लक्ष्यसहित तीन भारतीय खेलाडीको साथ आएको गण्डकी टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित हुँदै फाइनल खेल्ने सम्भावना समाप्त गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको […] The post गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त first appeared on Hamro Khelkud.

विश्वकप फुटबलको फाइनल खेलअघि फ्रान्सका मुख्य दुई खेलाडी अस्वस्थ

कतारमा चलिरहेको फिफा विश्वकपको उपाधिकालागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् । तर फाइनल खेलअघि फ्रान्सका दुई मुख्य खेलाडी अस्वस्थ भएका छन् । डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे अस्वस्थ भएका हुन् । उनीहरुले फाइनल खेल्ने या नखेल्ने निर्णय भैसकेको छैन । फाइनल खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार भोलि राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । यी दुई देश पहिलो ...

‘मधेशलाई फाइनल खेल्ने पहिलो प्रदेश बनाउन प्रयास गर्छु’– आदिल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका विष्फोटक अलराउन्डर आदिल अन्सारीले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशलाई फाइनल खेल्ने पहिलो प्रदेश टोली बनाउन प्रयास गर्ने बताएका छन् । आदिलले मंगलबार समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएपछि उक्त प्रतिक्रिया दिएका थिए । मधेशले विहीबार पहिलो सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा नेपाल […]

अष्ट्रेलियामा विश्वकप फाइनल खेल्न पहिलो भिडन्त

काठमाडौँ : अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल्नका आज पहिलो भिडन्त हुँदैछ । पौने २ बजे सिड्नी क्रिकेट मैदानमा पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्याण्ड र पाकिस्तान खेल्न लागेका हुन् । यो खेल रोचक हुनेछ । किनभने यसको विजेता सोझै विश्वकप फाइनल पुग्नेछ । फाइनलमा धेरैको चाहना भारतसँग खेल्ने हुनेछ । कम्तीमा अहिलेसम्मको दाबेदारका रुपमा भारत फाइनल […]

लगातार दोस्रो पटक फाइनल खेल्ने सोचमा न्युजिल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा बुधबार न्युजिल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकप फाइनल खेल्ने सोचका साथ मैदान उत्रनेछ । गतवर्ष युएईमा भएको टि२० विश्वकपको फाइनलमा न्युजिल्यान्ड अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको […]

अर्जेन्टिनाविरुद्ध फाइनल खेल्ने नेइमारको चाहना पूरा

एजेन्सी। कोपा अमेरिकाको फाइनलमा लियोनल मेस्सीको अर्जेन्टिनाविरुद्ध खेल्ने ब्राजिलका फरवार्ड नेइमारको चाहना पूरा भएको छ। मंगलबार बिहान पेरूलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएपछि नेइमारले बार्सिलोनाका पूर्वसहकर्मी मेस्सीको टिम अर्जेन्टिनाविरुद्ध फाइनल खेल्ने चाहना व्यक्त गरेका थिए। आज बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई टाईब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा स्थान बनाएको छ।

भारतसँग फाइनल खेल्ने न्युजिल्याण्डको टिम घोषणा

आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि न्युजिल्याण्डले टिमको घोषणा गरेको छ । न्युजिल्याण्ड क्रिकेटले फाइनल खेलका लागि २० सदस्सीय टिमको घोषणा गरेको हो । टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डले भारतसँग खेल्नेछ । इंग्ल्यान्डमा हुने फाइनल टेस्ट जुन १८ मा शुरू हुनेछ । टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डको कप्तानी केन विलियम्सनले गर्ने छन् । न्युजिल्याण्डले घोषणा गरेको टिममा ३ नयाँ खेलाडी अटाएका छन् ।