अष्ट्रेलियामा विश्वकप फाइनल खेल्न पहिलो भिडन्त

काठमाडौँ : अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल्नका आज पहिलो भिडन्त हुँदैछ । पौने २ बजे सिड्नी क्रिकेट मैदानमा पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्याण्ड र पाकिस्तान खेल्न लागेका हुन् । यो खेल रोचक हुनेछ । किनभने यसको विजेता सोझै विश्वकप फाइनल पुग्नेछ । फाइनलमा धेरैको चाहना भारतसँग खेल्ने हुनेछ । कम्तीमा अहिलेसम्मको दाबेदारका रुपमा भारत फाइनल […]