हेटौँडा : मकवानपुरको हेटौँडामा आगामी जेठ १ गतेबाट निषेधाज्ञालाई थप कडा बनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जेठ १ गतेबाट लागू हुनेगरि १३ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा गर्ने तयारी गरेको हो।
हाल मकवानपुरको चारवटा स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ। जसमा हेटौँडा उपमहानगरपालिकासहित भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका तथा थाहा…