निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने सिसिएमसीको निर्णय

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरुमध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तिय संस्थाका थोरै कार्यालय मात्र खुल्ने

सम्बन्धित सामग्री

डोटीमा भदौ ३१ गते सम्मका लागि निषेधाज्ञा थप

डोटी, १ भदौ: डोटीमा स्थानीय पर्व तथा चाड नजिकिएको र कोरोना जोखिम बढ्न सक्ने जनाउँदै त्यहाँको स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्लामा अब एक महिनासम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाअनुसार आज मध्यरातबाट लागू हुने निषेधाज्ञा यही भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने भनिएको […]

उपत्यकाको निषेधाज्ञामा थप कडाइ

काठमाडाैं। काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ। जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्दै अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। यसपालि किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ।

काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी : थप कडाइ हुने

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार निषेधाज्ञा थपसहित सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल गर्न आज दिउँसो तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बस्न लागेको हो ।  कोरोनाको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिनाकाे १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका लागि लाग...

कास्कीमा जेठ ७ गतेसम्म लम्बियो निषेधाज्ञा

पोखरा : कास्कीमा जारी निषेधाज्ञा जेठ ७ गतेसम्म लम्बिने भएको छ। बुधवार जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै जिल्लामा जेठ ७ गतेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिएको हो। प्रशासनले निषेधाज्ञामा थप कडाइ गरिने समेत जनाएको छ। कास्कीमा जेठ १ गतेबाट लागू हुनेगरि ७ गतेसम्म तेस्रो चरणको निषेधाज्ञा गरिने भएको हो।…

मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बिने, थप कडाइ गर्ने तयारी

हेटौँडा : मकवानपुरको हेटौँडामा आगामी जेठ १ गतेबाट निषेधाज्ञालाई थप कडा बनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जेठ १ गतेबाट लागू हुनेगरि १३ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा गर्ने तयारी गरेको हो। हाल मकवानपुरको चारवटा स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ। जसमा हेटौँडा उपमहानगरपालिकासहित भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका तथा थाहा…

कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

रुपन्देही। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ। कोभिडको नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो। रुपन्देहीमा वैशाख ३० सम्म लागू भएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ।

कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

रुपन्देही। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ। कोभिडको नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो। रुपन्देहीमा वैशाख ३० सम्म लागू भएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ।

निषेधाज्ञामा थप कडाइ गरिन्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो । उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गर्नुभएको छ । स्वास्थ्य मापदण्डकाे पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उहाँकाे भनाइ छ ।  काेराेना सङ्क्रमणकाे पहिलाे लहरमा अपनाइएकाे सावधानीका कारण महामारी फैलिन नपाएकाे र अहिले दाेस्राे लहरमा ...

आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा, काठमाण्डौमा थप कडाइ

काठमाण्डौ - आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ ।  उदयपुर, गुल्मी, झापा, डडेल्धुरा, रुकुम  पश्चिम, जाजरकोट र सल्यानमा पूर्ण निषेधाज्ञा लागू भएको छ । सल्यान, रुकुम पश्चिम र डडेल्धुरामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।  यस्तै, गुल्मी र जाजरकोटमा गएरातिदेखि पूर्ण निषेधाज्ञा लागेको गृह मन्त्रालयले जनाएको छ । झापामा भने भरे राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा लागू हुनेछ । बाजुराको हिमाली गाउँपालिकामा बिहान ५ बजेदेखि आंशिक निषेधाज्ञा लागू भएको छ । यसैगरी दार्जुलाको महाक...

भारतसँगका १३ नाका मात्रै सञ्चालन गर्ने, निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय

काठमाण्डाै – कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकामध्ये १३ नाका मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तीय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछ...