काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिबार वरिष्ठ युरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् । प्रोस्टेट ठूलो भएका, मृगौला, मुत्रथैली तथा मुत्रनलीमा पत्थरीको समस्या भएका, तथा मुत्ररोग सम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले फ्री ओपीडी अभियानमा सहभागी हुन सक्ने अस्पतालले...