प्रचण्डलाई ओलीको कटाक्ष : भोलि कुखुरा हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचनामा प्रतिस्पर्धा भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। परराष्ट्र मामिला अध्यन प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ५ पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिको आलोचना गर्न तछाडमछाड गरिरहेका बताए। राष्ट्रपतिको बचाउ गर्दै ओलीले विपक्षी गठबन्धनले राष्ट्रपतिलाई चिथोरेको आरोप लगाए। ‘रिसाएको बिरालोले खामो चितोर्छ भन्ने छ।…

सम्बन्धित सामग्री

प्रकाश घिमिरेको कटाक्ष : अहिलेका कलाकारले पर्सेन्टेजमा काम गरेर जुवा खेले

काठमाडौं । पाका अभिनेता प्रकाश घिमिरेले अहिले चलेका कलाकारले पारिश्रमिक लिनुको सट्टा सेयरमा बसेर जुवा खेलिरहेको बताएका छन् । आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा घिमिरेले यस्तो बताएका हुन् । ‘अहिलेका चलेका कलाकारले पर्सेन्टेजमा बसेर जुवा खेलिरहेका छन् । फिल्मले भोलि कमाउन पनि […]

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज २०७९ साउन भदौ ६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल; एमालेको ३७ बुँदे सुझाव, सिट बाँडफाँटबारे गठबन्धनमा छलफल; भोलि फेरि बैठक, गठबन्धनप्रति ओलीको कटाक्ष– कालापानी, लिपुलेक नेपालको हो भन्न डराए, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साझा घोषणापत्र बनाउने, प्रदीप गिरिको निधनमा संसदको दुवै सदनबाट शोक प्रस्ताव पारित, पार्टी

ओलीको कटाक्ष : कांग्रेस ढोडको लौरो नटेकी उभिनै सक्दैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग कुनै लक्ष्य नभएको टिप्पणी गरेका छन्। पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस ढोडको भए पनि लौरो नटेकी उभिनै नसक्ने भएको बताएका हुन्। उनले भने, ‘मैले शेरबहादुरजी भनेको होइन कांग्रेस एक्लै उभिन सक्दैन। अरूसँग बस्ला तर एमालेसँग कांग्रेस अखडामा बस्नै सक्दैन। ५/७ वटा साथीको पाखुरा नसमाती हिँड्न सक्दैन। विचारशून्य छ। भोलि उठी कहाँ जाने भन्ने थाहा छैन? आज कहाँ

सडकमा स्रोत सुनिश्चितता नभएका बजेट मात्रै २० अर्ब बढी

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली आज–भोलि जताततै सरकारले विकास खर्च गर्न नसकेको भन्दै कटाक्ष गर्दै हिंड्ने गर्छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त बजेटै खर्च गर्न नसकेको सार्वजनिक टिप्पणी नै गरे । तर ओली सरकारले नै भौतिक पूर्वाधार मन्त्रालयमा स्रोत सुनिश्चितता नभएको र काल्पनिक…

सडकमा स्रोत सुनिश्चितता नभएका बजेट मात्रै २० अर्ब बढी

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली आज–भोलि जताततै सरकारले विकास खर्च गर्न नसकेको भन्दै कटाक्ष गर्दै हिंड्ने गर्छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त बजेटै खर्च गर्न नसकेको सार्वजनिक टिप्पणी नै गरे । तर ओली सरकारले नै भौतिक पूर्वाधार मन्त्रालयमा स्रोत सुनिश्चितता नभएको र काल्पनिक…