प्रकाश घिमिरेको कटाक्ष : अहिलेका कलाकारले पर्सेन्टेजमा काम गरेर जुवा खेले

काठमाडौं । पाका अभिनेता प्रकाश घिमिरेले अहिले चलेका कलाकारले पारिश्रमिक लिनुको सट्टा सेयरमा बसेर जुवा खेलिरहेको बताएका छन् । आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा घिमिरेले यस्तो बताएका हुन् । ‘अहिलेका चलेका कलाकारले पर्सेन्टेजमा बसेर जुवा खेलिरहेका छन् । फिल्मले भोलि कमाउन पनि […]