पाकिस्तान क्रिकेट टीमका कप्तानलाई धम्की– भारतसँग हार्‍यौ भने घर आउन दिँदैनौं

भारत र पाकिस्तानबीच टी२० विश्वकपको खेल अर्को आइतवार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको छ ।  यी दुई टीमको प्रतिस्पर्धा निकै कडा हुने भएकाले प्रशंसकहरूमा धेरै उत्साह छ ।  पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमले टी२० विश्वकपमा टीमको प्रदर्शन राम्रो होस् भनी शुभकामना दिन प्रशंसकहरूलाई आग्रह गर्दा धेरैले त शुभकामना दिए । तर राहिल भट नामक एक व्यक्तिले धम्की दिँदै भारतसँग हारेमा घर फर्किन नदिने बताए । भारत र पाकिस्तानबीच विश्वकपमा पाँचपटक जम्काभेट हुँदा पाकिस्तान पाँचैपटक हारेको छ ।  आजम चा...

सम्बन्धित सामग्री

पोलियो उन्मूलनको बाटोमा पाकिस्तान

पाकिस्तानको पोलियो खोप अभियान देख्ने जो कोहीले एक असाधारण कुरा देख्नेछन्, अर्थात् घर–घर गएर पक्षघाती पोलियो रोग नियन्त्रण गर्न खोप लगाउने अधिकांश स्वास्थ्यकर्मी महिला छन् । मुलुकका हरेक कुनामा बालबालिकालाई जीवनदान...

पाकिस्तान र अष्ट्रेलिया बाढीको चपेटामा

काठमाडौं । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । बाढीका कारण कयौं बेपत्ता भएका हुन् । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलोचिस्तानमा वर्षाका कारण घरको छत खस्दा उनीहरुको मृत्यु भएको हो । बलोचिस्तानमा सयौं घर डुवानमा पर्नुका साथै त्यतिकै संख्यामा सवारीसाधन डुबेका छन् । बाढी बस्तीमा पस्दा हजारौं मानिस […]

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने : ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै अफ्रिदीले आतिथ्य सत्कारका लागि नेपालीलाई धन्यवाद दिएका छन् । ‘शाही आतिथ्य सत्कारका लागि नेपालीलाई हृदयदेखि नै धन्यवाद र म विमानबाट बाहिर निस्किनेबित्तिकै घरजस्तै महसुस भयाे । निकै धेरै सम्झना लिएर घर फर्किएकाे छु’, उनले ट्विटरमा लेखेका छन् । — Shahid Afridi (@SAfridiOfficial) September 28, 2021साथै अफ्रिदीले नेप...

तालिबानले पाकिस्तानलाई भन्यो दोस्रो घर, भारतबारे पनि बोल्यो

काबुल– अफगानिस्तानमा दोस्रो पटक सत्तामा आएको इस्लामिक कट्टरपन्थी तालिबानले पाकिस्तानलाई आफ्नो दोस्रो घर भएको बताएको छ । तालिबान प्रवक्ता जबीबुल्लाह मुजाहिदले पाकिस्तान दोस्रो घर भएको भन्दै आफूहरुले पाकिस्तानविरुद्ध केही हुन नदिने बताएका छन् । बीबीसीका अनुसार अफगानिस्तानको भूमिलाई कुनै अर्को मुलुकविरुद्ध प्रयोग हुन नदिनेसमेत बताएका छन् । उनले अफगानिस्तानमा इस्लामिक आतंकि संगठन आईएसआईएसको कुनै संगठन […]

तालिबानले पाकिस्तानलाई आफ्नो दोस्रो घर बतायो, भारतबारे पनि बोल्यो

तालिबानले पाकिस्तानलाई आफ्नो दोस्रो घर बताएको छ । तालिबानका प्रवक्ता जबिबुल्लाह मुजाहिदले बुधबार यस्तो बयान दिएका हुन् ।पाकिस्तानी समाचार वेबसाइट एआरवाई न्यूज टिभीका अनुसार मुजाहिनले पाकिस्तान दोस्रो घर भएको र आफ्नो घरविरुद्ध केही हुन नदिने बताएका छन् । एआरवाई न्यूज टिभीलाई दिएको एक विशेष अन्तरवार्तामा मुजाहिदले अफगानिस्तानमा चरमपन्थी संगठनको उपस्थिति, भारत प्रशासित कश्मीर र इस्लामिक स्टेटको विषयमा भारत–पाक सम्बन्धमाथि बयान दिएका छन् । मुजाहिदले अफगानिस्तानमा इस्लामिक स्टेट

पाकिस्तान आफ्नो दोस्रो घर भएको तालिबान प्रवक्ताको भनाइ

पाकिस्तानको सहायताले सत्तामा आएको तालिबानले उक्त देश आफ्नो दोस्रो घर जस्तो भएको बताएको छ । प्रवक्ता जबीउल्लाह मुजाहिदले बुधवार पाकिस्तानलाई दोस्रो घर जस्तो भएको बताएका हुन् । पाकिस्तानको हितविपरीत कुनै काम गर्न नदिने पनि उनले बताए ।  एक पाकिस्तानी टीभी च्यानलसँग कुरा गर्दै जबीउल्लाहले आफूहरू काबुल प्रवेश गरेको १२ दिन भएको र सबै इलाकामा नियन्त्रण कायम गरेको बताए । ती स्थानमा शान्ति र स्थिरता आइरहेको उनको भनाइ छ ।  पाकिस्तानको आतंकवादी संगठन टीटीपीका बारेमा कुरा गर्दै तालिबानले अफगानिस्तानको भूमि तेस्रो ...

दिलिप कुमार र राज कपूरको घर किन्न पाकिस्तानले छुट्यायो झण्डै साँढे दुई करोड

एजेन्सी। ख्यातिप्राप्त भारतीय कलाकारद्वय दिलिप कुमार र राज कपूरको पैतृक घर किन्न पाकिस्तानको पेशावर सरकारले दुई करोड ३० लाख भारु छुट्याएको छ। बलिउडका यी कलाकारको घरलाई संग्रहालय बनाउन पाकिस्तान सरकारले खरिद गर्न लागेको हो। ती घरहरुमा बसिरहेका मानिसलाई हटाउन सूचना जारी गरिसकिएको छ। सरकारले ती घर लिएपछि पुरानै स्वरुपमा लैजाने र यसले भारतीय फिल्मबारे धेरै जानकारी दिने अपेक्षा गरिएको छ।

दिलिप कुमार र राज कपूरको घर किन्न पाकिस्तानले छुट्यायो झण्डै साँढे दुई करोड

एजेन्सी। ख्यातिप्राप्त भारतीय कलाकारद्वय दिलिप कुमार र राज कपूरको पैतृक घर किन्न पाकिस्तानको पेशावर सरकारले दुई करोड ३० लाख भारु छुट्याएको छ। बलिउडका यी कलाकारको घरलाई संग्रहालय बनाउन पाकिस्तान सरकारले खरिद गर्न लागेको हो। ती घरहरुमा बसिरहेका मानिसलाई हटाउन सूचना जारी गरिसकिएको छ। सरकारले ती घर लिएपछि पुरानै स्वरुपमा लैजाने र यसले भारतीय फिल्मबारे धेरै जानकारी दिने अपेक्षा गरिएको छ।