तालिबानले पाकिस्तानलाई भन्यो दोस्रो घर, भारतबारे पनि बोल्यो

काबुल– अफगानिस्तानमा दोस्रो पटक सत्तामा आएको इस्लामिक कट्टरपन्थी तालिबानले पाकिस्तानलाई आफ्नो दोस्रो घर भएको बताएको छ । तालिबान प्रवक्ता जबीबुल्लाह मुजाहिदले पाकिस्तान दोस्रो घर भएको भन्दै आफूहरुले पाकिस्तानविरुद्ध केही हुन नदिने बताएका छन् । बीबीसीका अनुसार अफगानिस्तानको भूमिलाई कुनै अर्को मुलुकविरुद्ध प्रयोग हुन नदिनेसमेत बताएका छन् । उनले अफगानिस्तानमा इस्लामिक आतंकि संगठन आईएसआईएसको कुनै संगठन […]