काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवन कब्जा गर्ने क्रममा दुई पक्षबीच विवाद भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । एमाले विभाजनसँगै कर्मचारी संगठन पनि विभाजित भएको छ । अध्यक्ष केदार देवकोटासहितको संस्थापन पक्ष केन्द्रीय कार्यालयमा काम गरिरहेका बेला नेकपा एस निकट कर्मचारी नेताहरुको टोली आफूहरु आधिकारिक भएको भन्दै कार्यालय पुगेपछि विवाद भएको थियो […]