काठमाडौं : नेपाली काग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्ष नै गठबन्धनको सरकारलाई निरन्तरता दिने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ मा चुनावी घरदैलाे अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले अबको पाँच वर्ष कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सरकार निरन्तर रहने दाबी गरे। उनले स्थानीय तहमा पनि संयन्त्र बनाएर गठबन्धन गर्ने दाबी गरे। थापाले संविधानको रक्षा र शान्ति स्थापनार्थ गठबन्धन गर्नुपरेको बताए। उनले ९ बुँदे प्रतिवद्धतापत्रसहित