१५ कात्तिक, काठमाडौं । पउल स्टर्लिङ आयरल्याण्ड क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् । उनी ह्वाइट बल क्रिकेट टिमको कप्तान चयन भएका हुन् । एन्डी बेलब्रिनले समरमा राजीनामा दिएपछि स्टर्लिङ अन्तरिम कप्तान बनेका थिए । अब भने स्टर्लिङ औपचारिक रुपमै ओडीआई र टी-२० टिमको कप्तान बनेका छने । बेलब्रिनले टेष्ट टिमको कप्तानमा यथावत छन् । […]