मुख्यमन्त्री लामाले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता
वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । बुधबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लामा र मन्त्रीहरुबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
३२ साउन, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्ना मन्त्रीहरुसित कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री सिंले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराएका हुन् ।
करारमा मन्त्रालयका नीतिगत विषयहरूलाई …
साउन १९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे । शत प्रतिशत कार्यान्वयन गर्ने दावीका उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।सोही अनुसार विभिन्न मन्त्रालयका मन्त्रीहरुले समेत कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न थालेका छन्। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेशको मेरुदण्डको रुपमा रहेकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न भन्दै कार्यसम्पादन सम्झौता गरेका छन्।उनले कार्यसम्पादनमा
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षमा सम्बन्धित मन्त्रालयले सम्पन्न गर्नुपर्ने काम र त्यसको समय तालिकासहितको सम्झौता गरेका हुन् । अब मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवसँग सम्झौता गर्नेछन् । गत आर्थिक बर्षमा पनि यस्तै किसिमको सम्झौता गरिएको भएपनि सम्झौता अनुसारको कार्यसम्पादन हुन सकेको थिएन ।गत बर्ष मुख्यमन्त्री […]
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने दावी सहित शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।कार्यसम्पादन सम्झौतामा भौतिक पूर्वाधार मन्त्री अम्मर बहादुर थापा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली, आर्थिक मामिला मन्त्री गोपाल शर्मा र जलस्रोत मन्त्री गोपाल
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटको प्रभावकारी कार्यन्वयनकाका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन्
सामाजिक विकासका प्रादेशिक लक्ष्यहरू हासिल गर्ने लक्ष्यका साथ मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीच कार्यसम्पादन सम्झौता गरिएको हो।...
हेटौंडा, (नेस) । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु बीच कार्यसम्पादन सम्झौता गरिएको छ । गत आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्षको सुरुमै कार्यसम्पादन सम्झौता गरिएको हो । करार सम्झौता आगामी असारसम्म लागु हुनेछ । प्रदेशका कामकारबाही तीव्र र प्रभावकारीरुपमा अघि बढाउने उद्धेश्यले मुख्यमन्त्री पौडेलले प्रदेशका मन्त्रीहरुसFग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराउनुभएको हो । मुख्यमन्त्री […]