कर्णालीका मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरुसँग शुक्रबार कार्यसम्पादन सम्झौता गरेका छन् ।