कीर्तिमानी रकममा पिएसजी पुगेपछि कती कमाउँछन् नेमारले? :: Pahilopost.com

अहिले विश्व फुटबल बजार तताउने एक खेलाडी छन्, नेमार जुनियर। कारण उनी अहिलेसम्मकै विश्व कीर्तिमानी रकममा एक क्लबबाट अर्को क्लबमा सरुवा हुँदैछन्। एउटा क्लबलबाट अर्को क्लबमा जानु अन्य खेलाडीको लागि सामान्य हुन सक्छ तर नेमारको हकमा भने यो अरु सबैको भन्दा फरक छ। उनी स्पानिस जायन्ट बार्सिलोनाबाट फ्रान्सेली क्लब

सम्बन्धित सामग्री

पिएसजी उपाधिबाट एक जित टाढा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको छ । आइतबार राति अक्सेरेमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै पिएसजी उपाधि नजिक पुगेको हो । अब पिएसजीले लिग वानको उपाधि जित्न बाँकी रहेको दुई खेलबाट १ अंक जोडेमा पनि कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ । अक्सेरेमा आइतबार राति भएको खेलमा पिएसजीको जितमा फ्रान्सेली […] The post पिएसजी उपाधिबाट एक जित टाढा first appeared on Hamro Khelkud.

‘नेयमार चेल्सी आउनेछ’ – सिल्भा

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का पुर्व डिफेन्डर ब्राजिली थियागो सिल्भाले आफ्नो सहयात्री नेयमार इंग्लिस क्लब चेल्सी आउने बताएका छन् । पाँच वर्षअघि विश्व कीर्तिमानी मुल्यमा पिएसजी पुगेका नेयमार र क्लबका अध्यक्ष नासेर अल खेलाफीबीच पछिल्लो समय सम्वन्ध राम्रो हुन सकेको छैन । नेयमार पिएसजीमै बस्ने बताइरहँदा अध्यक्ष नासेर नेयमारलाई महँगो पारिश्रमिक दिन […]

चार खेल अगाबै पिएसजी लिग वान च्याम्पियन

एजेन्सी । जारी सिजनको फ्रेन्च फुटबल लिग लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ । लिगको चार राउन्डको खेल बाँकी छँदै पिएसजी कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको च्याम्पियन बनेको हो ।

मेसी २०२१ को सर्वोकृष्ट खेलाडी

अर्जेन्टिनी कप्तान तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर लियोनल मेसीले कीर्तिमानी रूपमा सातौँपटक बालोन डि’अर अवार्ड जितेका छन् । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै उनले फ्रेन्च म्यागेजिनले वार्षिक...

मेस्सीलाई कीर्तिमानी सातौँ बालोन डी ओर अवार्ड

अर्जेन्टिना एवं फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राईकर लियोनल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डी ओर अवार्ड जित्नुभएको छ । पेरिसमा सोमबार राति आयोजित भब्य समारोहबीच मेस्सीलाई अवार्ड प्रदान गरिएको हो ।

पिएसजीले आइफेल टावर भाडामा लियो

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्राएको थियो । त्यति बेला ब्राजिलियन नेयमारलाई सार्वजनिक गर्नेक्रममा ३ लाख युरोमा आइफेल टावर भाडामा लिएको थियो । फेरि पिएसजीले आइफेल टावर बुक गरेको बताइएको छ । बार्सिलोनाका पूर्व कप्तान लिओनल मेस्सीलाई सार्वजनिक गर्नका लागि पिएसजीले आइफेल टावर बुक गरेको अनुमान […]

नेइमारलाई रियल मड्रिड जान पिएसजी अध्यक्षको यस्तो शर्त

यही सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका ब्राजिलियन स्टार नेइमारलाई क्लब छोड्ने विषयमा सर्त आएको छ। पिएसजीका अध्यक्ष नासिर अल–खेलाइफीले नेइमारलाई पिएसजी छोड्नका लागि शर्त राखेका हुन्। बिबिसीका अनुसार अल–खेलाइफी २५ वर्षे नेइमारलाई रियल मड्रिड जानका लागि पिएसजीलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउनुपर्ने शर्त राखेका हुन् । नेइमारले पिएसजीमा २३ खेलमा २४…

नेइमारलाई हेर्न रंगशालामा भिड, पिएसजी २–० ले विजयी

विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) मा स्थानान्तरण भएका ब्राजिलका स्टार स्ट्राइकर नेइमार अनुपस्थित खेलमा पिएसजीले आमियन्सलाई २–० ले पराजित गरेको छ। शनिवार राती फ्रेञ्च लिगको पहिलो खेलमा पिएसजीलाई जिताउन उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीले ४२ मिनेटमा पहिलो गोल गरेका थिए। अर्को गोल जाभियर पास्टोरेले ८० मिनेटमा गरे। अन्तर्राष्ट्रिय ट्रान्सफरको रिपोर्ट शुक्रबार दर्ता नगरेका…

कीर्तिमानी रकममा नेइमारको सरुवा

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)ले बिहीबार ब्राजिलियन स्ट्राइकर नेइमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा अनुबन्ध गरेको छ।

कीर्तिमानी रकममा नेमार पुगे पिएसजी, १० नम्वरको जर्सी लगाउने :: Pahilopost.com

अन्तत: नेमार विश्व कीर्तिमानी रकममा सरुवा भएका छन्। ब्राजिलियन फरवार्ड नेमारलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजीले) विश्व कीर्तिमानी रकम २२२ मिलियन युरोमा बार्सिलोनाबाट अनुबन्ध गरेको छ। जुन २०१६ मा म्यानचेष्टर युनाइटेडले पउल पोग्वालाई किनेको रकमको दोब्बर भन्दा बढी हो। लिग वान क्लब पुगेपछि नेमार विश्वकै महँगा खेलाडी बनेका