एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्राएको थियो । त्यति बेला ब्राजिलियन नेयमारलाई सार्वजनिक गर्नेक्रममा ३ लाख युरोमा आइफेल टावर भाडामा लिएको थियो । फेरि पिएसजीले आइफेल टावर बुक गरेको बताइएको छ । बार्सिलोनाका पूर्व कप्तान लिओनल मेस्सीलाई सार्वजनिक गर्नका लागि पिएसजीले आइफेल टावर बुक गरेको अनुमान […]