मेस्सीलाई कीर्तिमानी सातौँ बालोन डी ओर अवार्ड

अर्जेन्टिना एवं फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राईकर लियोनल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डी ओर अवार्ड जित्नुभएको छ । पेरिसमा सोमबार राति आयोजित भब्य समारोहबीच मेस्सीलाई अवार्ड प्रदान गरिएको हो ।

सम्बन्धित सामग्री

मेसीलाई सातौंपटक ‘बालोन डी ओर’ अवार्ड

पेरिस, (एजेन्सी) ।  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले सातौंपटक ‘बालोन डी ओर’ अवार्ड जितेका छन् । उनले सोमबार राति वर्ष २०२१ को बालोन डीओर अवार्ड जितेका हुन् । फ्रान्सको चर्चित पत्रिका ‘फ्रान्स फुटबल’ ले दिने बालोन डीओर अवार्ड जितेसँगै उनले कीर्तिमानी सातौंपटक उक्त अवार्ड हात पारेका हुन् । यस […]

मेसीले जिते कीर्तिमानी सातौं पटक बालोन डि ओर

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । सोमबार राति स्टार खेलाडी मेसीले सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।