यही सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका ब्राजिलियन स्टार नेइमारलाई क्लब छोड्ने विषयमा सर्त आएको छ। पिएसजीका अध्यक्ष नासिर अल–खेलाइफीले नेइमारलाई पिएसजी छोड्नका लागि शर्त राखेका हुन्। बिबिसीका अनुसार अल–खेलाइफी २५ वर्षे नेइमारलाई रियल मड्रिड जानका लागि पिएसजीलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउनुपर्ने शर्त राखेका हुन् । नेइमारले पिएसजीमा २३ खेलमा २४…