सुर्खेत : केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटका कर्णाली प्रदेशमा रत्नराजमार्ग अन्तर्गत बबई–छिन्चु र सुर्खेतदेखि दैलेखसम्मको जोड्ने सडकको कपासे–सियाकोटसम्म सुरुङमार्ग निर्माण गर्ने योजना समेटेको छ।सुर्खेत विमानस्थलको लागि थप विस्तार सँगै डोल्पाको मसिनेचौर विमानस्थलमा परीक्षण उडान हुने भएको छ। सुर्खेतमै आधुनिक पशु वधशाला निर्माण गर्ने योजना बजेटमा समेटिएको छ।हुम्लाको यारी भन्सारमा सुक्खा बन्दरगाह निर्माण, मुगुमा आवाशीय विद्यालय सञ्चालन, सल्यानको शा