प्रचण्ड गोरखा–२ बाट निर्वाचन लड्ने, छाडे चितवन–३

काठमाडौं– नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । २०६४ सालमा रुकुम र काठमाडौं–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० वाट पराजित […]

सम्बन्धित सामग्री

अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट चुनाव लड्नु हुने भएको छ । चितवन ३ बाट निर्वाचन लड्ने तयारी भए पनि अन्तिम समयमा क्षेत्र परिवर्तन गरिएको छ । २०७४ को निर्वाचनमा दाहाल चितवन ३ बाट निर्वाचित भएका थिए । नेकपा एमालेले भने गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट […] The post अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्ड आफ्नो क्षेत्रबाट निर्वाचन लड्ने भएपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्.ने भएका छन् । गत निर्वाचनमा चितवन ३ बाट विजयी भएका प्रचण्ड मंसिर चारमा हुने निर्वाचनमा भने यसअघि डा. बाबुराम भट्टराईले चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बताएलगत्तै भट्टराईले पनि प्रचण्डलाई शुभकामना दिएका छन् । उनले यसअघि नै प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरेका थिए । डा. भट्टराईले सामाज

प्रचण्डले गोरखा–२ बाट चुनाव लड्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका छन् । माओवादीको शुक्रबार साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए ।