३ असोज २०७२ मा संविधानसभाबाट संविधान घोषणा हुँदा काठमाडौंसहित देशका अन्य भागमा दिपावली मनाइए पनि मधेश प्रदेशका जिल्लाहरूमा ब्ल्याकआउट थियो ।संविधान अपुरो अधुरो रहेको भन्दै मधेशकेन्द्रित दलहरूले झण्डै ६ महिनासम्म गरेको नाकाबन्दी र आन्दोलनमा मधेशका जनताको पनि साथ र सहयोग थियो । यही बाहानामा भारतले नेपालमाथि अघोषित नाकाबन्दीसमेत गरेको थियो...