संविधानको कार्य विस्तृतीकरण पुनरावलोकन गर्न सुझाव माग

नेपाल संविधानको २०७२, संविधानको अनुसूची र तत्कालीन विद्यमान ऐनकानूनको आधारमा गरिएको संविधानको कार्य विस्तृतीकरणको पुनरावलोकन गर्नको लागि सुझाव माग गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संविधानको विस्तृतीकरणको पुनरावलोकनको लागि संघ, प्रदेश र स्थानीय तहसम्बद्ध निकायहरूसँग सुझाव माग गरेको हो । प्रधानमन्त्री कार्यालयले संविधानको कार्य विस्तृतीकरण पुनरावलोकन गर्ने भए सुझाव दिन तीन तहका सरकार सम्बद्ध पक्षसँग […]

सम्बन्धित सामग्री

बजेट पुनरावलोकन गरी फेरि पेस गर्न अर्थमन्त्रीलाई सांसद बरालको सुझाव

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)की सांसद सुनिता बरालले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट संशोधन गरेर ल्याउन सुझाव दिएकी छन् । बजेटले स्रोतको गलत आँकलन गरेकाले चालु खर्च पुनरावलोकन गर्न, बजेटको सिलिङ संशोधन गर्न र पुँजीगत खर्च ननाघ्ने गरी संसद्मा पुनः बजेट पेस गर्न सुझाव दिएकी हुन् ।

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदको सुझाव

राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिएका छन।आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी आजको छलफलमा भाग लिँदै उनीहरुले सरकारी तवरमा हुने फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन नगरी अहिलेको आर्थिक सङ्कट सामाधान गर्न नसकिने बताएका हुन।

समिति, प्रतिष्ठान र बोर्ड खारेज गर्ने सरकारको घोषणा

चार वर्षअघि नै यस्ता दुई सयभन्दा बढी संरचना खारेज गर्न सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव, ओली सरकारले खारेजीको निर्णय गरेर पनि जोगाएको थियो केपी ओली नेतृत्वको सरकारले खारेजीको निर्णय गरेर पनि...

प्रदेश बालबालिका सम्बन्धी ऐन सुधार गर्नुपर्ने आयोगको सुझाव

हेटौंडा, माघ ६ । बागमती प्रदेश सरकारले निर्माण गरेको प्रदेश बालबालिका सम्बन्धी ऐन, २०७६ मा उल्लेख भएका ऐन कानूनहरु सुधार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सुझाव दिएको छ । आयोगको आयोजनामा भएको ऐनबारे मानव अधिकारका दृष्टिकोणबाट पुनरावलोकन विषयक कार्यक्रममा आयोगका संरक्षण विभाग प्रमुख सहसचिव दीपकजंग ध्वज कार्कीले ऐनमा सबै कुरा रहेपनि ऐनको दफा १२(४)ले अपाङगता […]

एकीकृत व्यापार रणनीति पुनरावलोकन गरिँदै

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्नका लागि सुझाव मागेको छ । मन्त्रालयले सूचना जारी गरेर सम्बन्धित संघसंस्था, सरकारी निकाय एवं सरोकारवालालाई माघसम्म सुझाव पेश गर्न भनेको हो ।सुझाव पठाउँदा नयाँ रणनीतिमा नेपालका निर्यातका सम्भावना भएका के कस्ता वस्तु तथा सेवाहरु समेट्नुपर्छ र त्यस्ता […]

एसईईको स्व–मूल्यांकन पद्धति पुनरावलोकन गर्न मलेपको सुझाव

न्यून जि.पी.ए प्राप्त गर्ने संख्या सतप्रतिशतले घटेको तथा उच्च जि.पी.ए प्राप्त गर्ने संख्या साढे ३ सय प्रतिशतले बढेको भन्दै महालेखा परीक्षकको कार्यालयले एसईईको स्व–मूल्याङ्कन पद्धति पुनरावलोकन गर्न सुझाव दिएको छ।...

निर्वाचन एकै चरणमा गर्नु उपयुक्त हुने आयोग सुझाव

निर्वाचन आयोगले सरकारले दुई चरणका लागि निर्वाचन घोषणा भएता पनि सुरक्षालगायतका सबै व्यवस्था गरी एकै चरणमा निर्वाचन गर्नु उपयुक्त हुने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । शनिबार प्रधानमन्त्री ओली र आयोगका पदाधिकारीहरुबीचको छलफलमा सो सुझाव दिइएको हो । प्रमुख निर्वाचन आयुक्त थपलीयाले दुई चरणमा निर्वाचन गर्ने सम्बन्धी निर्णयमा पुनरावलोकन गर्न उपयुक्त हुन्छ भनी …

प्रम ओलीको भारत भ्रमण : व्यापार सन्धि पुनरावलोकन गर्न सुझाव

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा नेपाल र भारतबीच भएका व्यापार सन्धि पुनरावलोकन गर्न विज्ञहरूले सुझाव दिएका छन्।