देवसागरका अधुरा चित्र

२८ वर्षको उमेरमा आँखाको ज्योति गुमेसँगै उनको जिउने सहारा गुमेको छ। १२ वर्षदेखि देवसागर लामाका चित्र मात्र हैन सिंगो जीवन अपुरो बनेको छ। ‘आँखाको ज्योति गुमेसँगै कुची मात्र हैन जिउने सहारा पनि गुम्यो,’ भक्तपुरको सूर्यविनायकस्थित डेरामा रहेका लामाले भने, ‘यी...