विवादित ‘पापाकी परी’को सम्पादित भिडियो सार्वजनिक, सर्जक भन्छन्– खासै आपत्तिजनक थिएन

काठमाडौं । गत हप्ता (साउन १७ गते) सार्वजनिक भएको तिज गीत ‘पापाकी परी’को सम्पादित भिडियो सार्वजनिक गरिएको छ ।  गीतको एउटा दृश्य र शब्दलाई लिएर आलोचना भएपछि त्यसलाई हटाएर नयाँ फुटेज र शब्द जोडेर गीतको सम्पादित भिडियो युट्युबमा अपलोड गरिएको हो । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य र लोकसंगीतमा बढ्दै गएको विकृति...