प्रदेश १ : मुख्यमन्त्री कप फुटबलमा अनियमितता भएको लेखा समितिको ठहर

विराटनगर । विराटनगरमा आयोजना गरिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका अनियमितता भएको विवरणसहितको प्रतिवेदन प्रदेश १ को प्रदेश सभामा पेश भएको छ ।  फुटबल प्रतियोगिता २०७६ असार १६ गतेदेखि शुरु गरेर असार ३१ गते सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न गर्न सामाजिक विकास मन्त्रालयले रु. १ करोड र अखिल नेपाल फुटबल संघ...

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले प्राथमिकता दिने

विराटनगर : प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ।प्रदेश सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरूलाई प्राथमिकतामा राखेर तयारी गर्ने निर्णय गरेको छ।आगामी जेठ २२ देखि २८ गते सम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ ले प्राथमिकताका साथ तयारी शुरु गर्ने निर्णय गरेको हो।बोर्ड बैठकले मुख्यमन्त्री कप आमन्त्रण फुटबल प्रतियोगिता अनुकूल समयमा सञ्चाल

पुलिस र आर्मी सेमिफाइनलमा

कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् । बुधबार भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१७, २५–२१, २५–९ को सेटमा हराएको थियो । ‘म्यान अफ दि म्याच’ आर्मीका दुर्गा खड्का हुनुभयो ।

मुख्यमन्त्री कप भलिबल खेल्न धनगढीतर्फ लाग्यो प्रदेश–१ को टोली

विराटनगर । प्रदेश नम्बर–१ सरकारले यही चैत ७ गतेदेखि धनगढीमा हुने मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई बिदाइ गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा प्रदेश–१ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकासमन्त्री राजन राईले सुनसरीको इटहरीबाट बिदाइ गरेका हुन् । खेलाडीहरूलाई खेल पोसाक...

प्रदेश १ को मुख्यमन्त्री कप : आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर

विराटनगर / प्रदेश १ को विवादस्पद मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा आर्थिक अनियमितता नभएको ठहर सार्वजनिक लेखा समितिले गरेको छ । प्रदेश १ को सार्वजनिक लेखा समितिले दुई वर्ष लगाएर गरेको छानबिनको वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ । समिति सभापति शिवनारायणसिंह गन्गाईंले बिहीबार प्रदेश सभामा दुई वर्षअघि सम्पन्न विवादास्पद प्रतियोगिताको विवरणसहित समितिको वार्षिक प्रतिवेदन पेस... The post प्रदेश १ को मुख्यमन्त्री कप : आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर appeared first on Purbeli News.

मुख्यमन्त्री कप फुटबलमा आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर

मोरङ – प्रदेश १ को सार्वजनिक लेखा समितिले दुई वर्ष लगाएर विवादास्पद बनेको मुख्यमन्त्री कप फुटबल प्रतियोगितासहित वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ। लेखा समितिका सभापति शिवनारायण गन्गाईले बिहीबार प्रदेश सभामा विवादास्पद बनेको प्रतियोगिताको विवरणसहित समितिको वार्षिक प्रतिवेदन सदनमा पेस गरेका हुन्। ०७६ साल असारमा सम्पन्न प्रतियोगिता विवादास्पद बनेपछि समितिले ०७६ साल साउन ९ गते […]

प्रदेश सरकारको खेलकुद नीति– एक पालिका एक खेल मैदान

काठमाडौं। प्रदेश–१ सरकारले 'एक पालिका एक खेल मैदान निर्माण' गर्ने भएको छ। आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा स्थानीय तहसँग साझेदारीमा खेलमैदान निर्माण गरिने विषय समेटिएको छ। त्यस्तै मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग फुटबल प्रतियोगिता, स्काईवाक, साहसिक पर्यटकीय खेलहरुलाई समेत प्राथमिकतामा राखी आवश्यक पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।