विराटनगर / प्रदेश १ को विवादस्पद मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा आर्थिक अनियमितता नभएको ठहर सार्वजनिक लेखा समितिले गरेको छ । प्रदेश १ को सार्वजनिक लेखा समितिले दुई वर्ष लगाएर गरेको छानबिनको वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ । समिति सभापति शिवनारायणसिंह गन्गाईंले बिहीबार प्रदेश सभामा दुई वर्षअघि सम्पन्न विवादास्पद प्रतियोगिताको विवरणसहित समितिको वार्षिक प्रतिवेदन पेस...
The post प्रदेश १ को मुख्यमन्त्री कप : आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर appeared first on Purbeli News.