मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद : क्रिकेट र फुटबलको फाइनल समिकरण तय :: Pahilopost.com

धनगढी : मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरु धनगढीका विभिन्न खेल मैदानमा जारी रहेका छन्। फुटबल र क्रिकेटतर्फ फाइनल समिकरण तय भइसकेको छ भने भलिबल र ब्याड्मिन्टका खेलहरु पनि भइरहेका छन्।   महिला क्रिकेटमा सुदूरपश्चिम र प्रदेश १ उपाधिका लागि भिड्ने संघीय प्रहरी कार्यालयको खेल मैदानमा