जेलेन्स्कीको टिप्पणी– ‘युक्रेनमा फेरि दुष्ट पस्यो’

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा फेरि एकपटक दुष्ट पसेको टिप्पणी गरेका छन् ।  दोश्रो विश्वयुद्धमा जर्मनीको हारको वार्षिकोत्सव अर्थात विजय दिवसका दिन सम्बोधन गर्दै युक्रेनमा फेरि एकपटक दुष्ट पसेको टिप्पणी गरेका हुन् । ‘दुष्ट फर्केको छ । फेरि !’ जेलेन्स्कीलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ । ‘फरक शैलीमा, फरक नाराका […]