नक्सालमा महिन्द्राको शोरुम खुल्यो

नेपाल अधिराज्यभर महिन्द्राका गाडी तथा ट्याक्टर बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेडले नक्सालमा आफ्नो शोरुम संचालनमा ल्याएको छ। शोरुमको अरबिन्द म्याठु र उर सन्जय जादवले संयूक्त रुपमा उद्घाटन गरे। ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्साल स्थित शोरुममा पिक अप गाडिमात्र राखिएको कम्पनीले जनाएको छ। अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको सेवा नेपालमा सञ्चालन गर्दै…

सम्बन्धित सामग्री

अपग्रेड भयो महिन्द्राको धनगढी शोरुम

काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक वितरक अग्नि ग्रुपले हालै धनगढीमा रहेको आफ्नो शोरुम अपग्रेड गरेको छ । कम्पनीले शोरुम अपग्रेडसँगै स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को बिक्री सुरु गरेको हो । कम्पनीले एसयूभीमा भएको लोगो परिवर्तनसँगै आफ्ना शोरुमहरु अपग्रेड गर्दै लगेको छ । यसअघि काठमाडौं, इटहरी, जनकपुरधाम, चितवन लगायतका ठाउँहरुबाट नयाँ लाइनअपको […]

जनकपुरमा महिन्द्राको नयाँ ट्वीन पिक्स ब्राण्डेड शोरूम

काठमाडौं। अग्नि ग्रुपले जनकपुरधाम उपमहानगरपालिका–२ मा महिन्द्राको नयाँ ट्वीन पिक्स ब्राण्डेड आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरू स्कर्पियो एन, एक्सयूभी सेभेन डबल ‘ओ’ र एक्सयूभी थ्री डबल ‘ओ’ सार्वजनिक गर्दै शोरुम सञ्चालनमा ल्याएको हो । महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष (अन्तरराष्ट्रिय अपरेसन अटो) जोयदीप मोइत्राले कम्पनीका सबै विक्री साइटमा समानस्तरको सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि हासिल गरेको बताए । ऋचा मोटर्सका प्रबन्ध निर्देशक राजेश अग्रवालले अग्नि इन्कर्पोरेटिभको जनकपुर डिलरले नयाँ चुनौतीलाई सामना गर्दै नयाँ ट्वीन पिक्स ब्राण्डेड महिन्द्राका एसयूभी स्पेयर पार्टहरूसँग गुणस्तरीय विक्री र सेवा प्रदान गर्ने बताए । अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर वरदान बस्नेतले नयाँ ट्वीन पिक्स सिरिजले मधेश प्रदेशमा सकारात्मक बजार कायम राख्ने अपेक्षा गरे ।

अग्नि ग्रुपद्वारा कुरिनटारमा महिन्द्राको शोरुम स्थापना

अग्नि ग्रुपले पृथ्वीराजमार्गमा पर्ने कुरिनटारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुबिधासम्पन्न शोरूम स्थापना गरेको छ ।कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्सका सबै श्रृंखलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, विपद् […]

कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम सञ्चालन

काठमाडौं । अग्नि ग्रुपले कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुविधा सम्पन्न शोरूम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउन केन्द्रीत रहेको बताए । उनले सबै महिन्द्रा […]

कुरिनटारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ। सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ...

अग्नि ग्रुपद्वारा कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

अग्नि ग्रुपले चितवनको कुरिन्टारमा महिन्द्राका गाडीहरूको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुबिधा सम्पन्न शोरूम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि

डडेल्धुरामा महिन्द्राको शोरुम सञ्चालन

अग्नि ग्रुपले सूदुरपश्चिम प्रदेशको डडेल्धुरामा महिन्द्राको थ्री एस सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले उद्घाटन गरे ।डडेल्धुरा र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच पु¥याउन शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

डडेल्धुरामा महिन्द्राको थ्री एस सुविधासहितको शोरुम

काठमाडौं । अग्निग्रुपले सूदुरपश्चिम प्रदेशको डडेल्धुरामा महिन्द्राको थ्री एस सुविधासहितको शोरुम संचालनमा ल्याएको छ । शोरुमको अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले उद्घाटन गरे । डडेल्धुरा र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच पुर्‍याउन शोरुम संचालनमा ल्याएको...

संखुवासभामा महिन्द्राको शोरुम

संखुवासभा खाँदबारी–९ तुम्लिङटारमा महिन्द्रा गाडीको शोरुम उद्घाटन गरिएको छ । संखुवासभा र भोजपुर जिल्लामा सेवा पु¥याउने उद्देश्यले महिन्द्रा एन्ड महिन्द्राको डिलरसिप मनराम मोटर्सले शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी शोरुमको उद्घाटन गरेको हो ।

खाँदबारीमा महिन्द्रा एण्ड महिन्द्राको शोरुम

संखुवासभा, फागुन ४ – मनराम मोटर्सले सदरमुकाम खाँदबारीमा शुक्रबारबाट महिन्द्रा एण्ड महिन्द्राको शोरुम सञ्चालनमा ल्याएको छ ।  खाँदबारीमा महि...