अपग्रेड भयो महिन्द्राको धनगढी शोरुम

काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक वितरक अग्नि ग्रुपले हालै धनगढीमा रहेको आफ्नो शोरुम अपग्रेड गरेको छ । कम्पनीले शोरुम अपग्रेडसँगै स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को बिक्री सुरु गरेको हो । कम्पनीले एसयूभीमा भएको लोगो परिवर्तनसँगै आफ्ना शोरुमहरु अपग्रेड गर्दै लगेको छ । यसअघि काठमाडौं, इटहरी, जनकपुरधाम, चितवन लगायतका ठाउँहरुबाट नयाँ लाइनअपको […]