जनकपुरधाम : प्रदेश २ को प्रदेश सभामा पुस ८ गतेसम्मका लागि स्थगित गरिएको छ। आज बसेको बैठकमा दुईवटा अध्यादेश पेश गरिएको थियो। अध्यादेश पेश गरेसँगै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले बैठक अवरुद्ध गरेको थियो।
त्यसपछि सभामुख सरोजकुमार यादवले १५ मिनेटका लागि स्थगित गरेका थिए। बैठक संचालन हुने अवस्था नभएपछि…