स्कटल्याण्डले इंगल्याण्डलाई गोलरहित बराबरीमा रोक्यो

५ असार, काठमाडौं । विश्वकै सबैभन्दा पुरानो दुई फुटबल प्रतिद्वन्दी इंग्ल्याण्ड र स्कटल्याण्डले युरोकप २०२० मा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समूह डी अन्तर्गत शुक्रबार राति लण्डनस्थित घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्यान्ड स्कटल्याण्डसँग बराबरीमै रोकियो । खेलमा दुवै टोलीले केही गोलका अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीपछि इंग्ल्याण्डको लगातार […]

सम्बन्धित सामग्री

सातदोबाटोलाई पुलिसले रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युवा क्लबलाई बराबरीमा रोकेको छ । दशरथ रंगशालामा आइतबार पुलिस र सातदोबाटोबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि अग्रता लिन सकेनन् । यस बराबरीसँगै सातदोबाटो ९ खेलमा १७ अंकसहित दोस्रो स्थानमा कायम छ । शीर्षस्थानमा रहेको […]

नेपालले अमेरिकालाई बराबरीमा रोक्यो

काठमाडौं ।  आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । यसै सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली अमेरिकाविरुद्ध सानदार ब्याटिङ गरे पनि नेपालले जित पाउन सकेन । यो नतिजापछि नेपालको दुई खेलबाट १ अंक मात्र […]

अष्ट्रेलियाको पूनरागमन जित, बंगलादेशले इन्डोनेसियालाई रोक्यो

एजेन्सी – अष्ट्रेलियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूनरागमन सफलता हात पार्दा बंगलादेशले इन्डोनेसियालाई बराबरीमा रोकेको छ । कतारमा बुधबार राति भएको खेलमा अष्ट्रेलियाले जोर्डनमाथि २–१ को पूनरागमन जित निकालेको हो । अष्ट्रेलियाको जितमा बेइली राइट र एवेर मविलले गोल गरे । जोर्डनका मुसा अल तामारीको गोल सान्त्वना बन्यो । खेलको १७औं मिनेटमा मुसा अल तामारीले गोल […]

राष्ट्रिय महिला लिगमा पुलिस र विराटनगरको जित

चितवन : राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले चन्द्रपुर विरुद्ध कठिन जित निकालेको छ।आज भएको दोस्रो खेलमा विभागीय टोली पुलिसले चन्द्रपुर विरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो।पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे। चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काईन्। पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोल रहित बराबरीमा रोक्यो।चन्द्रपुरको डिफेन्स पहिलो हाफमा पुलिसका लागि बाधक बन्यो।पहिलो हाफ बराबरीमा रोकिएको पुलिसले दोस्रो हाफको तेस्रो मिनेटमा नै अग्रता लियो। ४८ औं मिनेटमा मनिषाल

चेल्सी ब्राइटनसँग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको उपाधि सम्भावना झन्झन् कमजोर बन्दै गएको छ । पछिल्लो समय खराब लयमा रहेको चेल्सीलाई गएरातिको खेलमा ब्राइटनले १–१ गोलको बराबरीमा रोक्यो । खेलमा चेल्सीको लागि हकिम जियकले पहिलो गोल गरे । तर, ब्राइटनका एडम वेब्सटरले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । यो बराबरीपछि चेल्सीले प्रिमियर लिगको […]

आर्सनलले लिभरपुललाई बराबरमा रोक्यो

काठमाडौँ – १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो । अब, अर्को लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ […]

आर्मीलाई सातदोबाटोले बराबरीमा रोक्यो, मच्छिन्द्र र संकटाले पनि अङ्क बाँडे

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएका दुई खेल बराबरीमा सकिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्लब र संकटा क्लबको खेल गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन ।अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेल्दै आर्मी तालिकाको दोस्रो स्थानमा पुगेको छ । एएफसी कपमा छनोट खेल्न जित्ने पर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीलाई बराबरीले धक्का लागेको छ । सातौँ चरणको खेल सम्मको लिगबाट

नेपालले आयोजक बंगलादेशलाई बराबरीमा रोक्यो

काठमाडौं : साफ यू-१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोलि बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको छ। निकै राम्रो लयमा देखिएको घरेलु टोली नेपाली गोलरक्षक तथा कप्तान अञ्जना राना मगरको उत्कृष्ट प्रदर्शनका कारण एक अंकमा चित्त बुझाउन बाध्य भयो।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा उपाधि दाबेदार बंगलादेशले अधिकांश समय खेल नियन्त्रणका बाबजुत गोलका अनेकन प्रयास गरेपनि सफल हुन सकेन।खेलको सुरूवातबाटनै घरेलु टोलि बंगलादेशले नेपालमाथि दबाब बढाएको थियो। तर नेप

दुवै खेल बराबरीमा सकियो

काठमाडौं जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको दुवै खेल बराबरीमा सकिएका छन् ।दशरथ रंगशालामा भएको पहिलो खेलमा संकटा क्लबविरुद्ध मनाङ मस्र्याङदी क्लबले बराबरी खेलेको हो । त्यस्तै, दोस्रो खेलमा एनआरटीले च्यासल युवा क्लबलाई बराबरीमा रोक्यो । संकटा र मनाङले २–२ तथा एनआरटी र च्यासलले १–१ बराबरी खेल्दै अंक बाँडेका हुन् । यो सँगै […]

१० खेलाडीमा सीमित बंगलादेशले भारतलाई बराबरीमा रोक्यो

काठमाडौं- मालदिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा भारत बराबरीमा रोकिएको छ। सोमबार साँझ भएको खेलमा भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो। ५४ मिनेटपछि १० खेलाडीमा सीमित भएको बंगलादेशले अन्तिम समयमा बराबरी गोल फर्काएको थियो। ८४ औँ मिनेटमा यासिन आराफातले गोल फर्काएका थिए। त्यसअघि २६ औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलमा भारतले अग्रता […]