दुवै खेल बराबरीमा सकियो

काठमाडौं जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको दुवै खेल बराबरीमा सकिएका छन् ।दशरथ रंगशालामा भएको पहिलो खेलमा संकटा क्लबविरुद्ध मनाङ मस्र्याङदी क्लबले बराबरी खेलेको हो । त्यस्तै, दोस्रो खेलमा एनआरटीले च्यासल युवा क्लबलाई बराबरीमा रोक्यो । संकटा र मनाङले २–२ तथा एनआरटी र च्यासलले १–१ बराबरी खेल्दै अंक बाँडेका हुन् । यो सँगै […]

सम्बन्धित सामग्री

भारत र वेस्टइन्डिजबीचको खेल बराबरीमा सकियो

एजेन्सी – वर्षा बाधक बनेपछि भारत र वेस्टइन्डिजबीचको दोस्रो टेस्ट खेल बराबरीमा सकिएको छ । योसँगै दुई टेस्ट खेलको सिरिज भारतले १–० ले जितेको छ । जितको लागि ३ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिज ७६–२ को अवस्थामा चौथो दिन खेल रोकिएको थियो । पाँचौं दिन वर्षाको कारण एक बल पनि हुन […] The post भारत र वेस्टइन्डिजबीचको खेल बराबरीमा सकियो first appeared on Hamro Khelkud.

पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो

कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ । दोहास्थित स्टेडियम–९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक– एक अङ्क बाँडेका छन् । खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले […]

नेपाल–पाकिस्तान मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेलिरहेको छ । नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जित्दा  पाकिस्तानले नेपाललाई ७ खेलमा हराएको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र फुलहामको खेल बराबरीमा सकियो

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र फुलहामबीचको खेल २–२ गोलको  बराबरीमा सकिएको छ । लण्डनमा भएको खेलमा फुलहामले अग्रता बनाए पनि पुनरागमन गर्दै लिभरपुलले खेल बराबरीमा ल्याउन सफल भयो । खेलको ३२ औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिचले गोल गरेर फुलहामलाई अग्रता दिलाए । तर ६४ मिनेटमा डार्विन नुनेजले गोल गरेर लिभरपुललाइ बराबरीमा ल्याए । मित्रोभिचले नै ७२ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि फुलहामले २–१ को अग्रता बनायो । तर ८० मिनेटमा मोहम्मद सलाहले गोल गरेर लिभरपुललाई २&n...

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म स्कोर गोलरहित बराबरीमा रहेको छ ।आजको खेलमा वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाइरहे पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् । पहिलो हाफमा नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाए । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रो प्रदर्शन गरिरहेका

नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकियो

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। पहिलो हाफमा अन्जन विष्टले नेपालका लागि...

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल १-१ गोलको बराबरीमा सकिएको छ।

मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिँदा नेपाल पनि फाइनलमा

काठमाण्डाै – त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्स र मलेसियाबीचकाे खेल बराबरीमा सकिएको छ ।पटक–पटक पानी परेर बिथोलिएको खेलमा मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । तर मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन मात्रै बनाएपछि खेल बराबरीमा सकियो र दुवै देशले एक/एक अङ्क बाँडे ।यसअघि पानी परेपछि १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनायो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विके...