१० बुँदे लागू भएन भने पार्टी विभाजन अपरिहार्य बन्छ

६ भदौं, काठमाडौं । आठ महिना लामो मतभेद र अन्तरसंघर्षपछि २ भदौदेखि नेकपा एमाले विभाजन वैधानिक प्रक्रियामा गएको छ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रियामा छ । तर नयाँ दल दर्ता गराइरहँदा माधव नेपालले आफ्नै समूहका प्रभावशाली नेताहरुको साथ पाउन सकेनन् । नवौं महाधिवेशनबाट निर्वाचित सात पदाधिकारी […]

सम्बन्धित सामग्री

यी हुन् केपी ओलीमाथि भीम रावलले लगाएका आरोप (पूर्णपाठसहित)

काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै उनले पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप लगाए।...

माधव नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर ठूलो गल्ती गरेः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आज (सोमबार) यस्ताे टिप्पणी गर्नुभएको हो । उहाँले पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले आफ्नो जीवनकै […]

१० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भुसाल

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो नीति लिएको आरोप लगाएका छन् । सोमबार विहान सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष नेपालले १० बुँदे सहमतिलाई लत्याएको पनि आरोप लगाएका हुन् ।‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधवले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्। ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा माधव पनि अगाडि थिए,’ उनले भनेका

माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भूसाल

काठमाण्डाै - एमाले नेता घनश्याम भूसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको उल्लेख गर्नुभएको छ । ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्’ भुसालले लेख्नुभएको छ । ४...

माधव नेपालले जीवनकै ठूलो गल्ती गरेका छन् : घनश्याम भूसाल

२७ असार, काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भूसालको भनाइ छ । भूसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे […]

१० बुँदे कार्यान्वयन नहुँदा एमालेमा फेरि दुई समुह

काठमाडौं । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी दुई समूहमा विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली समूह र तेस्रो धार समूहको छुट्टाछुट्टै जिल्ला कमिटी सक्रिय भएपछि पार्टी विभाजन भएको हो । एमाले सुनसरीमा दुई वटा समानान्तर जिल्ला कमिटी सक्रिय छन् । ओली समूहका रेवतीरमण भण्डारी अध्यक्ष रहेको एक कमिटी छ भने तेस्रो धार […] The post १० बुँदे कार्यान्वयन नहुँदा एमालेमा फेरि दुई समुह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

१० बुँदे कार्यान्वयन नहुँदा एमालेमा १० भाईको असन्तुष्टि बढ्यो

काठमाडौं, २४ असोज । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका १० जना नेताहरुले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै आएका छन् । तर, ओली १० बुँदे हुबहु कार्यान्वयन गर्न नसकिने अडानमा छन् । सहमति कार्यान्वयन नहुँदा उपाध्यक्ष भीम रावलसहित १० नेताहरु असन्तुष्ट छन् । विगतमा माधवकुमार नेपाल पक्षधर ती नेताहरु पार्टी विभाजन हुँदा नेपाललाई […]

दल दर्ता नगर्न र १० बुँदे कार्यान्वन गर्न आग्रह गर्ने

काठमाडौं : नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकालेका छन्।शुक्रबार महाराजगञ्जस्थित एक होटलमा भेला भएका उनीहरूले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरूलाई हल गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका हुन्।छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरू लागि पर्ने बताए।उनले सरकारले ल्याएको पार्टी व