काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने बताएका छन्। कांग्रेस काठमाडौ क्षेत्र १ को ‘घर-घर जाऊँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत अभियानमा बोल्दै आफ्नो पार्टीले देश र जनताको हितमा राखेर नै सहयोग स्वीकार गरेको बताएका हुन्। राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आफू प्रष्ट रहेको समेत बताए। उनले भने, ‘अहिले एमसिसीको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्नुस्।&n