अदालतको विषयमा राजनीतिक दलहरु बोल्न नसक्नुमा सेटिङ मुख्य कारण हो : अधिवक्ता मोतिराज गौतम

काठमाडौं, ३० कात्तिक । नेपाल बारका निवर्तमान उपाध्यक्ष मोतीराज गौतमले राजनीतिक दलहरुमा  अदालतको यस विषयमा बोल्न सक्ने हैसियत नहुनुमा सेटिङ मुख्य कारण रहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुको विकल्प नभएको बताए । तर, सर्वाेच्च […]

सम्बन्धित सामग्री

राजनीतिक अस्थिरताका कारण मुलुकमा समस्या उत्पन्न : विप्लव

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थिर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन् ।  जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषय अन्तरक्रिया कार्यक्रममा विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरि मुलुकमा राजनीतिक अस्थिरता देखिएको र यसको असर मुलुकको […]

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

काठमाडौँ, २९ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गरे । उनले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । महासचिव पोखरेलले […]

राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा

गुल्मी : नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्‍यवसायीहरु संकटमा परेको बताएका छन्।गुल्मी उद्योग वाणिज्य संघको ३१औँ साधारणसभालाई सम्बोधन गर्दै शर्माले देशमा राजनीतिक स्थिरता नहुँदा व्‍यवसायीहरू संकटमा परेको उल्लेख गरेका हुन्।राजनीतिक स्थिरता नहुँदा देशको अर्थतन्त्र पनि संकटमा रहेको दाबी गर्दै  बैंकको ब्याजसमेत तिर्न नसकेर व्‍यवसायीहरुलाई समस्या परेको बताएका छन्।देशमा राजनीतिक स्थिरता रहेमा व्‍यवसायीहरु फस्टाउन सक्ने दाबी गर्दै शर्माल

कोरोनाका कारण राजनीतिक गतिविधि प्रभावित

मुलुकमा कोभिड १९ को संक्रमण तीव्र रुपमा फैलिएसँगै मुलुकको राजनीतिक र प्रशासनिक गतिविधि पनि प्रभावित हुन थालेको छ । प्रमुख राजनीतिक दलहरुले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न थालेका छन् भने नियमित बस्ने मन्त्रिपरिषद बैठकसमेत कोरोनाकै कारण बस्न सकेन ।राजनीतिक दलका शीर्ष नेतादेखि मन्त्री र प्रशासकहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि दलहरुले आफ्ना गतिविधिलाई स्थगित गर्दै पछि धकेलेका हुन् ।मन्त्रिपरिषद बैठक प्रभावितपुस चौथो साताको सुरुवातदेखि काठमाडौं लगायत देशका विभिन्न जिल्ला

राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण समस्या : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन् ।अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने पनि स्पष्ट पारे । राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउन

त्रुटिपूर्ण संविधानका कारण देशमा राजनीतिक अस्थितरता उत्पन्न भयो : महन्थ ठाकुर

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले वर्तमान त्रुटिपूर्ण संविधानकै कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको बताएका छन्। लोसपाका महिला नेतृहरुले जितिया पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको जितियाको महत्व विषयक चर्चा एवं साँस्कृतिक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संविधानको धारा ७६ कै कारण राजनीतिक अस्थिरता निम्तिएको बताए। ठाकुरले भने,…

‘ओलीको बालहठका कारण राजनीतिक अस्थिरता’

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट युवासंघ नेपालका महासचिव दिपक जिएमले एमाले अध्यक्ष केपी ओलीको बालहठका कारण राजनीतिक अस्थिरता सृर्जना भएको आरोप लगाएका छन् । वाइसीयल नेपालको प्रथम भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव जिएमले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीको बालहठ, स्वेच्छाचारी प्रवृत्तिका कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको र कम्युनिष्ट आन्दोलन कमजोर बनेको टिप्पणी गरेका […] The post ‘ओलीको बालहठका कारण राजनीतिक अस्थिरता’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राजनीतिक खिचातानीका कारण हुन सकेन कृषि विश्वविद्यालयको सभा

चितवन । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने मुख्य उद्देश्यसाथ ११ वर्ष अघि स्थापना भएको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको विश्वविद्यालय सभा हुन सकेको छैन । राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बन्दै गएको विश्वविद्यालयमा लामो समयको रिक्तता पछि गत वर्ष उपकुलपति, रजिष्ट्रार, डिन र निर्देशकको नियुक्त भए पनि आन्तरिक खिचातानीका कारण सहमति हुन […]

बर्खास्त गरिएका प्रदेशमन्त्रीको गुनासो– राजनीतिक पूर्वाग्रहका कारण मलाई हटाइयो

कैलाली । सुदूरपश्चिम प्रदेशका निवर्तमान भौतिक पूर्वाधार मन्त्री पठानसिह बोहोराले राजनीतिक पूर्वाग्रहका कारण आफूलाई सरकारबाट हटाइएको आरोप लगाएका छन् ।शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभामा पार्टी नफुटेको अवस्थामा आफूलाई राजनीतिक पुर्वाग्रहका आधारमा हटाइएको आरोप लगाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण स्वयं मुख्यमन्त्रीको पद पनि धरापमा परेको उनको दावी थियो ।‘ममात्र होइन स्वयं मुख्यमन्त्रीको समेत पद धरापमा परेको छ, त्यो कुरा पछि सतहमा आउने नै छ,&rsq