राजनीतिक अस्थिरताका कारण मुलुकमा समस्या उत्पन्न : विप्लव

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थिर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन् ।  जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषय अन्तरक्रिया कार्यक्रममा विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरि मुलुकमा राजनीतिक अस्थिरता देखिएको र यसको असर मुलुकको […]

सम्बन्धित सामग्री

राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयबारे बोल्दै उनले पार्टी पिच्छेका मन्त्री, सांसद, मेयरलगायतका जनप्रतिनिधिले आफूअनुकूल...

राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा

गुल्मी : नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्‍यवसायीहरु संकटमा परेको बताएका छन्।गुल्मी उद्योग वाणिज्य संघको ३१औँ साधारणसभालाई सम्बोधन गर्दै शर्माले देशमा राजनीतिक स्थिरता नहुँदा व्‍यवसायीहरू संकटमा परेको उल्लेख गरेका हुन्।राजनीतिक स्थिरता नहुँदा देशको अर्थतन्त्र पनि संकटमा रहेको दाबी गर्दै  बैंकको ब्याजसमेत तिर्न नसकेर व्‍यवसायीहरुलाई समस्या परेको बताएका छन्।देशमा राजनीतिक स्थिरता रहेमा व्‍यवसायीहरु फस्टाउन सक्ने दाबी गर्दै शर्माल

कुन राजनीतिक दलको चुनावी घोषणापत्रमा के छ ?

काठमाडौँ । लोकप्रिय कार्यक्रम समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेका राजनीतिक दलहरू वर्तमान आर्थिक समस्या समाधानका विषयमा भने मौन देखिएका छन् । आन्तरिक र बाह्य कारण अर्थतन्त्रमा देखिएको दवाव सहज बनाउने विषयमा राजनीतिक घोषणापत्रमा कुनै पनि योजना भेटिएकाे छैन्। ७ प्रतिशत आर्थिक वृद्धिदर हाशिल गर्न निजी क्षेत्रलाई आवश्यक पर्ने कर्जा व्यवस्थापन कसरी गर्ने सोच दलहरूको घोषणापत्रमा […]

एमसिसीले राजनीतिक  संकट आउने जोखिम छ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीका कारण मुलुकमा राजनीतिक संकट आउने जोखिम रहेको बताएका छन् । संकटबारे थप व्याख्या नगरेका नेपालले एमसिसीका सन्दर्भमा उत्पन्न समस्या वार्ताबाटै समाधान हुनुपर्नेमा जोड दिए । युवा संघ...

राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण समस्या : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन् ।अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने पनि स्पष्ट पारे । राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउन

मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो : अर्थमन्त्री शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए ।’प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर […]

मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो : शर्मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन्।पार्टीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उ प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए। 'प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो', उनले भने, 'अब प्

‘राजनीतिक द्वन्द्वले बजेट कार्यान्वयनमा समस्या’

काठमाडौं, (नेस) । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीको कारण नभई राजनीतिक द्वन्द्वका कारण बजेट कार्यान्वयनमा समस्या भएको बताएको छ । एमालेका महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गरी बजेट निर्माण र कार्यान्वयनमा ढिलाइ हुनमा सरकार नै दोषी रहेको बताउनुभयो । विज्ञप्तिमा भनिएको छ– ‘राजनीतिक द्वन्द्वका कारणले बजेट निर्माण र कार्यान्वयनमा ढिलाइ […]

राजनीतिक अस्थिरताको कारक अदालत पनि होः नायब महान्यायाधिवक्ता पाण्डेय

काठमाडौं। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले देशको राजनीतिक अस्थिरताको कारकमध्ये एक अदालत भएको बताएका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा न्यायाधीस ईश्वरप्रसाद खतिवडाले ‘अदालतकै कारण राजनीतिक अस्थिरता भएको हो?’ भनी सोधेको प्रश्नमा उनले त्यस्तो बताएका हुन्। “विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन बिग्रीयो। अहिले पुनःस्थापना भएपछि झन् ठूलो समस्या आउँछ,” उनले भने।