–भुवन रोका ‘मित्रजी’ओझेल परेको छ अचेलहजुरआमाको काखकचौराको दूधमाम ‘को खाई को खाई’को आवाजओझेल परेको छ अचेलहजुरबाको लौरीआमाको ढुकढुकीबाबाको काँध साथीको गुच्चा ओझेल परेको छ अचेलखेतसम्म धाउने कुलोजोत्ने हलोनार्ने हलगोरु रोपाईं गर्ने हातगाउने असारे भाका पहेँ...