कविता: ओझेल

-भुवन रोका “मित्रजी”ओझेल परेको छ अचेलहजुरआमाको काखकचौराको दुधमाम “को खाई को खाई” को आवाजओझेल परेको छ अचेलहजुरबाको लौरीआमाको ढुकढुकीबाबाको काँध साथीको गुच्चा ओझेल परेको छ अचेलखेतसम्म धाउने कुलोजोत्ने हलोनार्ने हलगोरु रोप...

सम्बन्धित सामग्री

ओझेल परेको सुकौराकोटको इतिहास

तुलसीपुर – तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ। सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन्। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ। त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन्। बनेका संरचना पनि अलपत्र छन्। त्यहाँ दङ्गीशरण राजाको सालिक र हरित उद्यान बनेको छ। […]

नियत

प्रिन्सले मोबाइल गोजीमा हाल्यो। बाइकमा चढ्यो र सुइँकुच्चा ठोक्यो। राजमती र देवका पछ्याउँदै अगाडिसम्म गए। एकैछिनमा ओझेल पयो राजमतीको प्रिन्स।...

नियत

प्रिन्सले मोबाइल गोजीमा हाल्यो। बाइकमा चढ्यो र सुइँकुच्चा ठोक्यो। राजमती र देवका पछ्याउँदै अगाडिसम्म गए। एकैछिनमा ओझेल पयो राजमतीको प्रिन्स।...

ओझेल परेको स्वास्थ्य जनशक्तिको मुद्दा

आफ्नो योग्यताले पढेको स्वास्थ्यकर्मीलाई सेवा दिन नसक्ने ठाउँमा पठाइन्छ। सुगममा आउनका लागि उनीहरुले आग्रह गर्नुपर्छ। दुई वर्षसम्म उनीहरुले आफ्नो भविष्यको विकास गर्न पाउँदैन। राज्यले स्वास्थ्यकर्मीलाई मुक्त कमैया सरह व्यवहार गर्छ।

नयाँ रितको यात्रा

प्रिया, म यात्रा गर्छु, तिमी ममा अडेस लेऊ म ओझेल हुन्छु, तिमी पनि ओझेल होऊ प्रीतमा नयाँ रित थाली, हामी यात्रा गरौँ जे-जति छ हामी बीचमा, आधा आधा गरौँ

सरकारलाई प्रश्न

बा आफ्नो कथा भन्दै थिए मन थाम्न सकिनँ  अनि म ओझेल परेँ मेरो देशलाई रेमिटेन्स पठाउने बाकसमा बाँधिएर आइपुग्नु अघि।

विकास रेग्मीको कविता : दलित, दमन र देश

ठूलो बस्तीको एक ओझेल पाखोमा साना झुपडीहरू सजाएर बसेका छन् हिजो राज्यका ठूला

कविताः ओझेल

–भुवन रोका ‘मित्रजी’ओझेल परेको छ अचेलहजुरआमाको काखकचौराको दूधमाम ‘को खाई को खाई’को आवाजओझेल परेको छ अचेलहजुरबाको लौरीआमाको ढुकढुकीबाबाको काँध साथीको गुच्चा ओझेल परेको छ अचेलखेतसम्म धाउने कुलोजोत्ने हलोनार्ने हलगोरु रोपाईं गर्ने हातगाउने असारे भाका पहेँ...

परीक्षामा होइन, जिन्दगीमा चाहियो ‘ए ग्रेड’

पैसाले शिक्षाको गुणस्तरीयता तोकिने भएकाले नै राम्रा सरकारी विद्यालयहरू पनि ओझेल परेका छन् । तपाईं–हामी स्वयंले महँगा र विदेशी आबद्धता भएका विद्यालय नै खोज्छौँ