विद्युत व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछः प्रधानमन्त्री - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरुण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई मङ्गलबार यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए […]

सम्बन्धित सामग्री

इतिहास जहिले पनि अग्रगमनतिरै अघि बढ्छ, पछाडि फर्किँदैन  : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन्।सोमवार काठमाडौँमा आयोजित छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाविरुद्ध कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सिर्जना गर्ने, अराजकता सृष्टि गर्ने कोशिस भएको उल्लेख गर्दै त्यस्ता प्रयास अगाडि बढ्नै नसक्ने दावी गरे। उनले इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्ने दावी गर्दै पछाडि

ललितपुर महानगरको इतिहास गौरवपूर्ण छ : प्रधानमन्त्री देउवा

काठमाडौं, २ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताएका छन् । ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा आज (शनिबार) महानगर परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भने,“अनुपम कला नगरीको रुपमा परिचित यस नगरको सरसफाईलगायत काम गर्न १९७५ पुस २ गते ‘छेमडोल अड्डा’को नामबाट सञ्चालन भएको कार्यालय आज महानगरपालिकाको […]

प्रधानमन्त्री ताक्नेलाई चुनाव हराइएको इतिहास

काठमाडौं, १५ साउन । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले २०४८ सालमा कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउँदा देशले ठूलो नोक्शानी भोगिरहेको तर्क गरे । काठमाडौंबाट चुनाव लडेका तत्कालीन प्रधानमन्त्री भट्टराई मदन भण्डारीसँग पराजित भएका थिए । भट्टराईको पराजयलाई काँग्रेसभित्रको घात अन्तर्घातसँग जोडेर हेरियो । उनलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा पनि लिइएको थियो । मदन भण्डारीको निधनपछि भएको उपचुनावमा […]

'एमाले इतिहास भइसक्यो, ओलीले जित्ने तीन सिट हो'

काठमाडौं : नेकपा एकीकृत समाजवादी सम्मानित नेता एवं पूर्व-प्रधानमन्त्री झलनाथ खनालले खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको दाबी गरेका छन्।शनिबार काठमाडौंमा आयोजना भएको नेकपा समाजवादीनिकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटी प्रथम विस्तारित बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन्।उनले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए।पूर्व-प्रधानमन्त्री खनालले नया

देउवाद्वारा ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक विमोचन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको विमोचन गरेका छन्।पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वबारे चर्चा गरिएको छ।लेखक केसीले पुस्तकभित्र आफूले २६÷२७  वर्षयता स्वदेश तथा विदेशमा नेपाली कांग्रेसबारे उठाइएका खुल्दुली समेट्ने प्रयत्न गरेको पनि जानकारी दिए।केसीले पुस्तकमा नेपाली कांग्रेस

नेता केसीको नेपाली कांग्रेसको संक्षिप्त इतिहास सार्वजनिक

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित कांग्रेसको संक्षिप्त इतिहास सार्वजनिक भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पुस्तकको लोकार्पण गरेका हुन्। पुस्तकमा नेपाली कांग्रेसको...

नेता केसीको नेपाली कांग्रेसको संक्षिप्त इतिहास सार्वजनिक

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित कांग्रेसको संक्षिप्त इतिहास सार्वजनिक भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पुस्तकको लोकार्पण गरेका हुन्। पुस्तकमा नेपाली कांग्रेसको...

अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ विमोचित

काठमाडौँ – कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच कांग्रेस नेता केसीद्वारा लिखित सो पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफल बनाउन सहयोग गरेका व्यक्तित्वहरुबारे चर्चा गरिएको छ। लेखक केसीले पुस्तकभित्र […]

आफ्नो सभ्यता र इतिहास जोगाउन जरुरी : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् । ओलीले सभ्यताको सृष्टि नै आफ्नै भूमिबाट भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने बताए । संस्कृति बचाउ अभियन्ताहरूसँग आज (बुधबार) आफ्नै निवास बालकोटमा भएको भेटमा उनले आफूहरूका पूर्वजहरूसँग अरु […]

प्रधानमन्त्री देउवालाई विश्वप्रकाशको प्रश्न : भविष्य खोज्ने कि इतिहास लेख्ने ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवालाई मनको गणित बुझ्न सुझाव दिएका छन् । उनले आइतवार सामाजिक सञ्जालमार्फत भनेका छन्,'विश्वासको `मत' पत्रिकामा छापिन्छ, `मन' इतिहासमा l अत मतको होइन, मनको गणित बुझौँ l' शर्माले प्रधानमन्त्रीले भेट्न बाँकी भविष्य नहुने भन्दै लेख्न बाँकी इतिहास हुने बताएका छन् ।  उनले भनेका छन्,'​भविष्य खोज्ने कि इतिहास लेख्ने ? द्विविधा हुनुहुन्न !' प्रधानमन्त्रीले भेट्न बांकि भविस्य हुन्न, लेख्न बांकि इतिहास हुन्...