काठमाडौं : नेकपा एकीकृत समाजवादी सम्मानित नेता एवं पूर्व-प्रधानमन्त्री झलनाथ खनालले खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको दाबी गरेका छन्।शनिबार काठमाडौंमा आयोजना भएको नेकपा समाजवादीनिकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटी प्रथम विस्तारित बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन्।उनले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए।पूर्व-प्रधानमन्त्री खनालले नया