काठमाडौं, १५ साउन । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले २०४८ सालमा कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउँदा देशले ठूलो नोक्शानी भोगिरहेको तर्क गरे । काठमाडौंबाट चुनाव लडेका तत्कालीन प्रधानमन्त्री भट्टराई मदन भण्डारीसँग पराजित भएका थिए । भट्टराईको पराजयलाई काँग्रेसभित्रको घात अन्तर्घातसँग जोडेर हेरियो । उनलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा पनि लिइएको थियो । मदन भण्डारीको निधनपछि भएको उपचुनावमा […]