अध्यक्ष ओलीले ९ वैशाखमा बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा निर्माण हुने पार्टी कार्यालय ९ वैशाखमा शिल्यान्यास गर्ने भएका छन् । २०७२ को भूकम्पले भत्काएको मुख्यालय फेरि निर्माण गर्न अध्यक्ष ओलीले शिल्यान्यास गर्ने तयारी भएको कार्यालय सचिव ईश्वरी रिजालले बताए । बल्खुमा पार्टी कार्यालय शिल्यान्यास गरिएकै दिन धुम्बाराहीको पार्टी कार्यालय बबरमहलबाट सञ्चालनमा […]

सम्बन्धित सामग्री

कालिकोटमा एकीकृत समाजवादीको पार्टी कार्यालय शिलान्यास

नेकपा एकीकृत समाजवादी कालिकोटले पार्टी कार्यालयको शिलान्यास गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच  पार्टी कार्यालयको शिलान्यास गरिएको हो । नेकपा एमाले विभाजन भएयता एकीकृत समाजवादीको यो पहिलो पार्टी कार्यालय पनि हो ।करिब ७० लाख लागतमा ६ महिनाभित्रै निर्माण सम्पन्न हुने गरी (पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृति भवन) शिलान्यास गरिएको एकीकृत समाजवादी कालिकोटका पार्टी सचिव चित्रसिंह गाउँलेले जानकारी दिए । उनले भने ,‘ सायद यो हाम्रो भौतिक संरचनाको काम नेपालमै प

यस्तो भव्य बन्नेछ बल्खुमा एमाले पार्टी कार्यालय

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका छन् । २०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । १३ रोपनी क्षेत्रफलमा फैलिएको बल्खुको जमिनमा अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको एमाले आर्थिक विभाग प्रमुख एवं कार्यालय भवन ब्यवस्थापन समितिका सदस्य बिष्णु रिमालले जानकारी दिए । वैशाख ६ गते बसेको...

बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान भवन शिलान्यास गरेका हुन् । एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प्रदीप कुमार […]

बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालयको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । २०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुपछि एमाले पार्टी कार्यालय धुम्बाराही सारिएको थियो । आज बिहीवारबाटै पार्टी कार्यालय समेत थापाथलीमा सारिँदैछ । प्रधानमन्त्री ओलीले आजै थापाथलीस्थित कार्यालय उद्घाटन गर्ने ...

बल्खुस्थित एमाले कार्यालयको शिलान्यास आज, यस्तो बन्दैछ भवन

काठमाडौं। नेकपा एमालेको बल्खुस्थित पार्टी कार्यालयको आज शिलान्यास गरिदैछ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे कार्यालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । १२ वैशाख, २०७२ को भूकम्पमा बल्खुस्थित पार्टी कार्यालय क्षतिग्रस्त भएपछि नयाँ भवन बनाउन लागिएको हो। बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ।

नेपाल कम्युनिष्ट पार्टीको ७२औं स्थापना दिवस

काठमाडौं : आज नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस, सत्तारुढ नेकपा एमालेले विभिन्न कार्यक्रम गरी मनाउँदैछ। दिवसकै अवसर पारेर एमाले आज बल्खुस्थित पार्टी कार्यालय शिलान्यास गर्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे नयाँ बन्ने पार्टी कार्यालयको शिलान्यास गर्ने कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए। २०७२ सालको भूकम्पले मदननगर बल्खुमा रहेको पार्टी कार्यालय बस्न नमिल्ने भएपछि पार्टी कार्यालय धुम्बाराहीमा सारिएको थियो। धुम्बाराहीमा पनि सडक विस

यस्तो बन्दै छ एमालेको भवन, भोलि शिलान्यास हुँदै

काठमाडौँ। गत वैशाख २०७२ को भूकम्पमा काठमाडौँको बल्खुस्थित पार्टी कार्यालय क्षतिग्रस्त भएपछि नेकपा एमालेले अब नयाँ भवन बनाउन लागेको छ। उक्त भवनको शिलान्यास भोलि हुने बताइएको छ। बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ।

विप्लव नेकपाको मुख्यालय काठमाडौंबाहिर

शिवगढीमा विप्लवको पार्टी कार्यालय शिलान्यास नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रुपन्देहीको शिवगढीमा पार्टी केन्द्रको सम्पर्क कार्यालय बनाउने भएको छ । अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी...

एमालेले अत्याधुनिक पार्टी कार्यालय बनाउने

नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ । विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको १२औँ केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी कार्यालय अत्याधुनिक हुनेछ ।

एमालेले बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने

काठमाडौ : नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने भएको छ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे केन्द्रीय समितिको बैठकले आगामी बैशाख ९ गते पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेकाे हो।  पार्टी कार्यालय शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेल नेतृत्वमा सचिवालयले गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए।यसअघि मदननगर बल्खुमा रहेको पार्टी कार्यालय भूकम्पले क्षति पुर्याएपछि अहिले धुम्बाराहीमा पार्टी कार्यालय रहेको छ।