एमालेले अत्याधुनिक पार्टी कार्यालय बनाउने

नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ । विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको १२औँ केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी कार्यालय अत्याधुनिक हुनेछ ।

सम्बन्धित सामग्री

देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नाराबाजी

२७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् […]

काँग्रेसका महिला कार्यकर्ताद्वारा विराटनगरमा पार्टी कार्यालय घेराउ

विराटनगर । नेपाली काँग्रेसका महिला कार्यकर्ताहरुले विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालय घेराउ गरेका छन् । गठबन्धन गरेर चुनावमा जाँदा महिलालाई उम्मेदवार बन्नबाट वञ्चित गर्ने खेल भएको भन्दै विराटनगरस्थित पार्टी कार्यालय घेराउ गरेका हुन् । महिला नेतृ एवं कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै महिलाको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । महिलाको हक अधिकार खोस्ने खेल […]

एमाले पार्टी कार्यालय थापाथलीबाट सर्ने

काठमाडौं, १ वैशाख । नेकपा (एमाले)को पार्टी कार्यालय थापाथलीबाट सर्ने भएको छ । नेकपा (एमाले)का प्रचार बिभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका छन् । पार्टी कार्यालय ललितपुर स्थित च्यासलमा सर्ने भएको हो ।

पार्टी कार्यालय बनाउन बागलुङ कांग्रेस सक्रिय

बागलुङ कांग्रेसले आफ्नै पार्टी कार्यालय बनाउने अभियानलाई क्रमशः सार्थकता दिलाउन थालेको छ।

एकीकृत समाजवादीको पार्टी कार्यालय सञ्चालनमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आजबाट पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । एमालेमाबाट विभाजन भएर नेको एकीकृत समावादीले काठमाडौंको नयाँबानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउने भएको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा केन्द्रीय कार्यालय रहने बताउनुभएको छ । कार्यालय आज बिहान १० बजेदेखि आरम्भ हुने नेता नेपालले बताउनुभएको […]

ओखलढुंगामा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना

ओखलढुंगामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना गरिएको छ। केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको आइतबार ओखलढुंगामा पार्टी कार्यालय...

यस्तो भव्य बन्नेछ बल्खुमा एमाले पार्टी कार्यालय

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका छन् । २०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । १३ रोपनी क्षेत्रफलमा फैलिएको बल्खुको जमिनमा अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको एमाले आर्थिक विभाग प्रमुख एवं कार्यालय भवन ब्यवस्थापन समितिका सदस्य बिष्णु रिमालले जानकारी दिए । वैशाख ६ गते बसेको...

बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालयको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । २०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुपछि एमाले पार्टी कार्यालय धुम्बाराही सारिएको थियो । आज बिहीवारबाटै पार्टी कार्यालय समेत थापाथलीमा सारिँदैछ । प्रधानमन्त्री ओलीले आजै थापाथलीस्थित कार्यालय उद्घाटन गर्ने ...

एमालेको पार्टी कार्यालय अब थापाथलीमा रहने

११ चैत, काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो । उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण […]

यस्तो छ एमालेको नयाँ पार्टी कार्यालय (फोटो फिचर)

काठमाडौं‌ : नेकपा एमालेको पार्टी कार्यालय अब थापाथलीमा सर्ने भएको छ।यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा रहेको पार्टी कार्यालय थापाथली सर्न लागेको हो। पार्टी कार्यालयको प्रस्तावित भवन अवलोकन गर्न अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली थापाथली पुग्दैछन्‌।२०७२ सालमा गएको भूकम्पीय धक्काले बल्खुस्थित पार्टी कार्यालय भत्काइ दिएपछि अस्थायी रूपमा सञ्चालन हुँदै आएको धुम्बाराहीको पार्टी मुख्यालय थापाथलीमा सार्ने तयारी गरिएको