धर्मकाय बुद्ध मण्डलाको डिपिआर तयार नहुँदा अन्यौल

पोखराकै अग्लो मध्येको डाँडा काँहुधरहरा कोटमा धर्मकाय बुद्ध मण्डला बनाउने योजनाको बिस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नबन्दा कति उचाईको बुद्ध र शिवमूर्ति स्थापना गर्ने भन्ने अन्यौल छ । डिपिआर तयार पार्न धर्मकाय बुद्ध मण्डला विकास तथा व्यवस्थापन समिति सक्रिय...

सम्बन्धित सामग्री

लुम्बिनीमा दुई वर्षदेखि थन्किए विद्युतीय गाडी, सञ्चालन प्रक्रियामा अन्यौल

बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहीले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...

उडान रोक्ने निर्णयप्रति बुद्धले गर्‍यो क्षमायाचना

८ असार, काठमाडौं । बुधबारबाट उडान रोक्ने निर्णय गरी यात्रुलाई अन्यौल उत्पन्न भएको प्रति बुद्ध एयरले क्षमायाचना गरेको छ । वायुसेवा कम्पनीले आफूसँग भएका केही जहाजहरु उपत्यका बाहिरका विमानस्थलमा रात्रि विसान गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेसँगै संचालक संघले बुधबारबाट उडान रोक्ने निर्णय गरेको थियो । तर, मंगलबार अबेर रातिको वार्तापछि बुधबार उडान […]